पत्रकार ओम हमालको रिहाईको माग गर्दै श्रृङखला


  • जनसंचार
  • सोमबार, २३ भाद्र २०७६
  • 2.4K
    Shares

कास्कीका क्रियाशिल पत्रकार ओम हमालको रिहाईको माग गर्दै पोखरामा दवावमुलक कार्यक्रम गरिएको छ ।
पत्रकार माथिको ज्यादती बन्द गर, पत्रकार हमाललाई रिहा गर भन्ने  नाराका साथ पोखरा २० भलाममा अवस्थित श्रृङखला युवा क्लबले कार्यक्रम आयोजना गरेको छ ।
पोखरा मानवअधिकार चोक मा यही भदौ २२ बाट सुरु गरिएको दवाब कार्यक्रम द्रोस्रो दिन पनि जारी छ ।
कार्यक्रममा बोल्दै कृष्ण प्रसाद गौतमले पत्रकार ओम हमालको रिहाइ नभए सम्म दवाव जारी राख्ने तथा मानववादीकर्मी, नेपाल पत्रकार महासंघ लगायतका संस्थाहरुसग सहकार्य गरी थप शसक्त रुपमा अगाडी बड्ने बताउनु भयो ।


सर्वोच्च अदालत गेटबाट प्रहरी प्रशासनले अमानवीय रुपमा पक्राउ परेका हमाल नेपाल पत्रकार महासंघ कास्कीका सदस्य,जनसंचार डटकमका संचालक/सम्पादक हुन् ।

प्रतिक्रिया

सम्पर्क


सूचना बिभाग दर्ता २0५७ /२०७६ – ०७७
जनसञ्चार मिडिया प्रा. लि.
पोखरा -१६ द्वारा संचालित
फोन न. : ०६१-५७७५०६

Email: Janasanchar.com@gmail.com

हाम्रो टिम


प्रकाशक: ओम बहादुर हमाल

Omhamal@gmail.com

९८५६०२५७५८

सम्पादक : बुद्धिबहादुर हमाल

०६१-५७७५०६


पोखराको पहिलो डिजिटल अनलाइन पत्रिका
‘उत्पिडितहरुको आवाज ‘ जनसंचार डट कम


© copyright 2024 and all right reserved to janasanchar.com Site By : Sobij