एकीकृत जनक्रान्तिको लालकिल्ला कालिकोट

संबाददाता : योञ्जन तामाङ     प्रकाशित मिति: (२०७६ भाद्र २१, शनिबार) १०:१३

कालिकोट भाद्र २० सत्तारुट दलका नेता र नागरिक समाजका अगुवा भनिएका हरु र पुराना पार्टीका नेता ले प्रदेशका अरु जिल्ला मा रहेको प्रहरीको जति संख्यामा सिङै कालिकोटमा प्रहरी दर्बन्दीको माग गरेका छ्न्न डिआईजि पुर्णचन्द जैसि संग १५०० प्रहरी दरबन्दी माग गरेको खबर प्राप्त भएको छ उक्त खबर को प्रतिबाद गर्दै नेकपा कालिकोट का जिल्ला सेक्रेटरी कामरेड रणदिप ले राज्य जति सुखै आफ्नो पाटि र कार्यक्रताको पछि लागिपरे पनि बिचार लाई नियन्त्रण गर्न नसक्ने भन्दै आफ्नो पाटिलाई थप उर्जामिल्ने दाबी गर्नु भएकोछ र प्रतिरक्षाका लागी सम्पूर्ण नेता कार्यक्रतालाई निर्देशन पनि गर्नु भएको छ पछिल्लो चरण कालिकोट लाई केही दलालहरुले फेरि जबर्जस्त युद्धमा धकेल्ने रणनीति गरेको तर आफ्नो पाटी कुनैपनी हालतमा युद्ध नभई एकीकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजबादको बाटोमा लागिपर्ने बताउनु भएको छ र कालिकोट एकीकृत जनक्रान्तीको लाल किल्ला भएकोले कशैले चाहेर पनि रोक्न नसक्ने दाबी गर्नु भएको छ ।


(२०७६ भाद्र २१, शनिबार) १०:१३ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय.....

शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले.....

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर.....

Exchange Rate

Nepali Patro