कालिकोट भाद्र २० सत्तारुट दलका नेता र नागरिक समाजका अगुवा भनिएका हरु र पुराना पार्टीका नेता ले प्रदेशका अरु जिल्ला मा रहेको प्रहरीको जति संख्यामा सिङै कालिकोटमा प्रहरी दर्बन्दीको माग गरेका छ्न्न डिआईजि पुर्णचन्द जैसि संग १५०० प्रहरी दरबन्दी माग गरेको खबर प्राप्त भएको छ उक्त खबर को प्रतिबाद गर्दै नेकपा कालिकोट का जिल्ला सेक्रेटरी कामरेड रणदिप ले राज्य जति सुखै आफ्नो पाटि र कार्यक्रताको पछि लागिपरे पनि बिचार लाई नियन्त्रण गर्न नसक्ने भन्दै आफ्नो पाटिलाई थप उर्जामिल्ने दाबी गर्नु भएकोछ र प्रतिरक्षाका लागी सम्पूर्ण नेता कार्यक्रतालाई निर्देशन पनि गर्नु भएको छ पछिल्लो चरण कालिकोट लाई केही दलालहरुले फेरि जबर्जस्त युद्धमा धकेल्ने रणनीति गरेको तर आफ्नो पाटी कुनैपनी हालतमा युद्ध नभई एकीकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजबादको बाटोमा लागिपर्ने बताउनु भएको छ र कालिकोट एकीकृत जनक्रान्तीको लाल किल्ला भएकोले कशैले चाहेर पनि रोक्न नसक्ने दाबी गर्नु भएको छ ।