नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाले हार्दिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ

संबाददाता : योञ्जन तामाङ     प्रकाशित मिति: (२०७६ भाद्र १४, शनिबार) २०:२१

अगस्ट ३१क्वालालम्पुर मलेसिया,

(तुफान सिंह )

 

नेपाल कम्युनिस्ट पाटी निकट पुर्बी एसिया नेपाली जनप्रगतिसिल मोर्चा मलेसियाले एकीकृत जनक्रान्तिका माहान सहिदहरुको हार्दिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ

उक्त कार्यक्रममा प्रमुख अथिती पाटी सेक्रेटरी क.महेस कुमार ओलि विशेष अथिती मोर्चा अध्यक्ष बिजय लामा अथिती मोर्चा उपाध्यक क. तुफान विशेष अथिती पुर्ब अध्यक्ष बिस्पोट मगर हुनुन्थ्यो र कार्यक्रम संचालन सह सचिप क. खगेन्द्र खड्काले गर्नुभएको थियोे प्रतेक क्षेत्रबाट आउने कामरेडहरुले एकीकृत जनक्रातिका माहान सहिद हरु प्रती एक मिनेट भाबपुण् श्रद्धाञ्जली सहिद एकीकृत जनक्रान्तिका सहिदहरुको सपना साकार पार्न लागिपर्ने प्रतिबद्धता गर्नु भएको थियो

उक्त कार्यक्रममा बोल्दै जनपत्रकार संगठन मलेसियाका पत्रकार सन्तोष तामाङ्ले केही प्रतिक्रिया बादीहरुले हाम्रो संगठनलाई भत्काउन विभिन्न किसिमका षड्यन्त्र तरिकाले केही दलाहरु लागिपरेकोले होसियार रहन आग्रह गर्नु भयो, त्यसैगरी आफ्नो मन्तव्य राख्दै मोर्चाका उपाध्यक्ष तुफान सिंहले पनि देशमा भएको विसंगति बिकृतीलाई भन्डाफोर गर्दै एकीकृत जनक्रान्तिको कार्यदिशा लागिपर्न देश बिदेशमा रहनु भएको सम्पुर्ण युवालाई एकमुष्ट लागिपर्न अनुरोध गर्नु भएको छ उक्त कार्यक्रममा एक बिगत लामो समयबाट मलेसिया मा ब्यबसाय गर्दै आनु भएको हर्कपाब राई मोर्चा प्रवेश गर्नु भएको छ उहाँलाई पार्टी सेक्रेटरी कमरेड महेस कुमार वलिले स्वागत गर्नुभएको छ !

उक्त कार्यक्रममा पुर्ब अध्यक्ष क.बिस्पोट ले हिजो हजारौं सपना देखाई हामिलाई प्रबासमा नर्गको जीवन बिताउन बाध्य बनाएको अब यो सपना एकीकृत जनक्रातीबाट मात्रै पुराहुने दाबी गर्नु भयो उक्त कार्यक्रममा बोल्दै पाटी सेक्रेटरी क.महेस ले मोर्चा ले गर्नु पर्ने काम र पाटिको आन्तरिक छलफल गर्नु भएको छ र तत्काल नेपालि मजदुर हरुमाथी हुने ज्यादती र समस्या लाई हल गर्न सबैलाई आफ्नो आफ्नो ठाउँबाट लागि पर्न जोडदार ध्यानाकर्षण गर्नुभएको छ !

उक्त कार्यक्रम समापन नेपाली जनप्रगतीसिल मोर्चा मलेसियाका अध्यक्ष बिजय लामाले गर्नुभएको थियो ! मोर्चा लाई मोर्चाको समसमाहिक कामबारे निर्देश दिनुभयो र उक्त कार्यक्रम बाट बिगत लामो समयबाट नेपाली जनप्रगतिसिल मोर्चा मलेसिया मारहदा जिम्मेवारी पुण ढंगले कामगर्दै आनु भएका मोर्चा माहसचिप सन्दिप खड्का र जनपत्रकार संगठन मलेसियाका पत्रकार सन्तोष योन्जङ तामाङ लाई बिधाई गरियको छ।

भिडियो हेेेेेर्नुस्  👉️ https://youtu.be/EGlNOMV7LWE

 

 


(२०७६ भाद्र १४, शनिबार) २०:२१ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय.....

शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले.....

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर.....

Exchange Rate

Nepali Patro