मलेसियामा विश्व साईकल यात्री कविराज मगर लाई सङ्युक रुपमा समान् कार्यक्रम सप्पन्न

संबाददाता : योञ्जन तामाङ     प्रकाशित मिति: (२०७६ भाद्र ९, सोमबार) १८:४०

मलेसियामा विश्व साईकल यात्री कविराज मगर लाई सङ्युक रुपमा सम्मान।

 

 

सन्तोष योञ्जन तामाङ,

भदौ-९ क्वालालम्पुर मलेसिया,

 

बिश्व, साइकल यात्री कविराज मगरलाई मलेसियामा नेपाल आदिवासी जनजाति महासंघ र मगर संघ मलेसियाले सङ्युक्त रुपमा सम्मान गरेको छ। अगस्ट-२४ तारिक आइतबार मलेसियाको राजधानी क्वालालम्पुरको नेपाली खाजाघर गोर्खाजमा एक औपचारिक कार्यक्रमको आयोजना गरि मगर लाई सम्मान गरिएको हो।

 

नेपाल मगर संघ मलेसियाका अध्यक्ष पुस्मिता ठाडा मगरको सभापतित्वमा सुरुवात भएको कार्यक्रममा प्रमुख अथिती नेपाल आदिवासी जनजाति महासघ मलेशियाका अध्यक्ष खेम मगर रहेका थिए।सो कार्यक्रममा मलेशियामा गठित विभिन्न संघ सस्थाका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो।

 

विश्व साइकिल यात्री मगर लाई नेपाल मगर संघ मलेशियाले मलेशियन रिङिट एक हजार एक सहयोग गरेको छ।भने कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले यात्रा सफल्ता तथा सुभकामना दिएका थिए।आफ्नो भनाई राख्ने क्रममा साईकिल यात्री मगरले आफ्नो भ्रमण मलेशिया वाट सुरु गर्न लागेको जानकारी दिए।

सो भ्रमणको लागि नेपाल सरकार परराष्ट्र मन्त्रालयले यात्राका लागि अनुमती पत्र बाहेक आर्थिक सहयोग नगरेको जानकारी दिदै भ्रमण आफ्नै खर्च र सरसहयोग बाट गर्ने लक्ष्य रहेको बताए,कार्यक्रमका सभापति ठाडामगरले समापन गर्दै विश्व साइकिल यात्री कबिराज मगर लाई विभिन्न देशहरुमा रहेका नेपाली कुटनितिक नियोग र नेपाली संघ सस्थाहरु लाई सहयोग गरिदिन अपिल गर्दै समापन गरेको कार्यक्रम लाई ईश्वर राई ले संचालन गरेका थिए।


(२०७६ भाद्र ९, सोमबार) १८:४० मा प्रकाशित

मुख्य समाचार

सबै

विदेश भ्रमणमा रहँदै मन्त्रालय परिवर्तन, अस्पतालमा उपचार गर्दागर्दै मंत्री पद चट

पार्टीभित्र शक्तिसंघर्ष चलेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले रास्ट्रपति विद्यादेबी देवी भण्डारीको उपस्थितिमा अर्का अध्यक्ष प्रचण्डसंग रास्ट्रपति निवास शितल निवासमा सरकार र पार्टी संचालन सम्बन्धि.....

सत्त्तारुढ  नेकपाको खिचोला मिलान र यसका दुष्परिणामहरु : ओम हमाल

जनताको दुई-तिहाई अभिमत पाएको भनिएको वर्तमान कथित कम्युनिष्ट पार्टीको ओली सरकारप्रति चौतर्फी असन्तुष्टिहरु प्रकट भैरहंदा सो पार्टीभित्र समेत तिब्र असन्तुष्टि र कलह रहेको स्पस्ट देखिएको.....

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो : सर्वोच्च अदालत, राष्ट्रियताको सवालमा शान्तिपूर्ण विरोध गैरकानूनी नहुने ठहर

सर्वोच्च अदालतले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि रहेको स्पष्ट पार्दै राष्ट्रियताको सवालमा सचेत नागरिकले शान्तिपूर्ण विरोध गर्दा नियन्त्रणमा गर्नु फौजदारी कानूनको मान्य.....

Exchange Rate

Nepali Patro