पत्रकार ओम हमालको रिहाइको माग गर्दै फोटो पत्रक्रार महासंघ गण्डकी

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७६ भाद्र ७, शनिबार) ०९:४४

फोटो पत्रकार महासंघ गण्डकी प्रदेश द्धारा पत्रकार हमालको तत्काल रिहाईको माग
पोखरा, भाद्र ६ ।
पत्रकार ओम हमाललाई प्रहरीले पक्राउ गरेको प्रति फोटो पत्रकार महासंघ गण्डकी प्रदेशको ध्यान आकर्षण भएको छ ।
जनसंचार डटकमका संचालक सम्पादक ओम हमाललाई कास्की प्रहरीले पोखरा महानगर पालीका ३० खुदीवाट पक्राउ गरेको प्रति घोर भरसना गरेको छ ।
हमालले पत्रकारिता जगतमा लामो समय देखि निरन्तर भ्रस्टचार, अन्याय र बेथितिका बिरुद्द कलम चलाउदै आएका पत्रकार हमाल जनपत्रकार पत्रकार संगठनका केन्द्रिय सदस्य तथा गण्डकी,धौलागिरीका संयोजक समेत रहेका छन् ।
पत्रकार पक्राउ प्रकरणप्रति खेद ब्यक्त गर्दै पत्रकार हमालको निशर्त र यथाशिघ्र रिहाइको माग गदै फोटो पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष राम गुरुङ र सचिव कृष्णमणी बराल द्धारा संयुक्त रुपमा जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरीएको छ ।

 


(२०७६ भाद्र ७, शनिबार) ०९:४४ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय.....

शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले.....

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर.....

Exchange Rate

Nepali Patro