प्रिंयका कार्कीलाई कस्ले दियो,चार लाखको औठी गिफ्ट ?

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७३ आश्विन ९, आईतवार) १२:१४

यो नियती भन्ने चीज पनि कस्तो – ‘जोकर’ द्धारा निर्मित र तिनै जोकर अभिनित चलचित्र छक्का पञ्जामा नायिकाको रुपमा अभिनित प्रिंयका कार्की जोकरहरुकै भीडमा हराएकी छिन ।
झण्डै नौ करोडको व्यापार गरिसकेको यो चलचित्रमा अभिनय गर्ने अरु जोकर कलाकारहरुको अभिनयको चर्चा परिचर्चा भइरँहदा उनी चर्चामा छैनन । हुन त प्रिंयकाको यस्तो नियती यो चलचित्रमा मात्र होइन यस अगाडि उनै जोकरहरुद्धारा निर्मित वडा नम्बर ६ मा देखिएको हो । चर्चा र वाहवाहीको पात्र अन्य जोकर कलाकारहरु बनिरँहदा प्रिंयकाको चर्चा उति बटुल्न सकिनन ।
पछिल्लो समयमा दयाहाङ राईसँग जमिरहेकी प्रिंयका कार्कीको दुबै हातमा हिराका औंठी लगाएको देख्न सकिन्छ । त्यो पनि दुबै हातको माझि औंलामा । । उनकी आमाले दिएको औँठीमा २४ वटा हिराका पत्थर राखिएको छ । जसको मूल्य झण्डै दुई लाख परेको उनले बताईन् । उनले बायाँ हातमा पनि हिराकै औँठी लगाएकी छिन् ।
दुवै औँठीलाई उस्तै उस्तै परेको भन्दै उनले आफ्नो हातमा भएका दुईओटा औँठीको मूल्य चारलाख जति बताईन् । उनको दायाँ हातको औँठी उनलाई उनकी आमाले उपहार स्वरुप दिएकी रहिछिन् भने उनले बायाँ हातमा लगाएको औँठी उनले आफ्नैे कमाईले किनेको सुनाईन ।

(२०७३ आश्विन ९, आईतवार) १२:१४ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro