पोखरा लेखनाथ मजुवामा जलेको अवस्थामा शव फेला

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७४ चैत्र २३, शुक्रबार) ११:३१

पोखरा लेखनाथ महानगरपालिका ३२ मजुवामा बेवारिसे अवस्थामा जलेको  शब फेला परेको छ ।

बिहान स्थानीयको जानकारी अनुसार उक्त क्षेत्रमा प्रहरी टोलि पुगिसकेको छ ।

अन्दाजी २४ /२५ बर्षको देखिने मृत अवस्थामा फेला परेको र सबको सनाखत हुन नसकेको साथै घटनाको छानबिन भईरहेको डाडानाक प्रहरी चौकिका डिएसपी गोबिन्द पुरीले जानकारी दिनुभयो ।

थप विवरण आउन बाकीं ।

 


(२०७४ चैत्र २३, शुक्रबार) ११:३१ मा प्रकाशित

मुख्य समाचार

सबै

चितवनमा अदो दुर्घटना : पाँचको मृत्यु, एक घाइते

चितवनको राप्ती नगरपालिका ५ चेपाङ मार्गस्थित भित्रि सडक खण्डमा  शनिबार साझ सवा ६ बजे भएको अटो दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ । चौकी डाँडातर्फ जाँदै गरेको ना १ह ६४०९ नं. को अटो आफै अनियन्त्रित भई.....

ऐतिहासिक लत्रेपिपलमा माफियाहरुको आँखा, कटान गर्न निबेदन

कानुन विपरीत सार्वजनिक जग्गा दर्ता गरेर प्लटिंग गरेका माफियाहरुको आँखा ऐतिहासिक तथा पुरातात्विक महत्वको लत्रेपिपलमा परेको देखिएको छ। २०५५/०५६ सालसम्म प्रति रहेको पुतलीबजार नगरपालिका.....

राखेपका पदाधिकारीको लापवाही : साग प्रतियोगितास्थलमा बिस्फोट, बालक घाईते

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत कुस्ती खेल भइरहेको जनकपुरमा पटाका विष्फोट हुँदा एक बालक गम्भीर घाइते भएका छन्। कुस्ती प्रतियोगिता भइरहेको स्थल कभर्ड हल नजिकै.....

Exchange Rate

Nepali Patro