यस्तो टापु, जहाँ पुरुष जान पाउँदैनन्

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७४ फाल्गुन १४, सोमबार) १४:०२

तपाइँले गर्ल्स पार्टी, गर्ल्स  स्कुल, गर्ल्स  होस्टेल, लेडिज नाइट आदिको बारेमा सुन्नु तथा जान्नुभएकै छ । महिलाहरुका लागि मात्र लक्षित गरिएका यस्ता ठाउँलाई माथ दिएको छ एउटा टापुले । यो टापु यस्तो विशेष छ की त्यहाँ केवल महिलाहरु मात्र जान पाउँछन् र पुरुषहरुका लागि बन्देज छ ।

फिनल्याण्डको बाल्टिक समुद्र नजिक छ यो टापु । टापुको नाम सुपर सी हो । यहीँ वर्ष गर्मीयाममा यो टापु खुल्दैछ ।

यो टापुलाई महिलाको लागि मात्र खुल्ला गर्नुमा अमेरिकी व्यवसायी महिला क्रिस्टिना राथको देन छ ।

राथ लामो समयदेखि यस्तै ठाउँको खोजीमा थिइन् जहाँ महिलाहरुले स्वतन्त्रतापूर्वक पार्टी गर्न सकून् र मज्जाले इन्ज्वाय गर्न पाउन् । उनले यस टापुमा भव्य रिसोर्ट स्थापना गरिरहेकी छिन् ।

गत सेप्टेम्बरमा उनले ८.४ एक्कड क्षेत्रफलको यो टापु उनले खरीद गरेकी थिइन् । अहिले त्यहाँ सम्पूर्ण निर्माण कार्य चलिरहेको छ ।

रिसोर्टमा ४ क्याबिन हुनेछन् । जसमा स्पाना, साउनाबाथ लगायतका सबै सेवा सुविधा उपलब्ध हुनेछन् । एजेन्सी 


(२०७४ फाल्गुन १४, सोमबार) १४:०२ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro