क्याम्पस हुने राजनैतिक भागभन्डाको अन्त्यको माग राख्दै २ बिधार्थी अनसनमा

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७४ माघ १४, आईतवार) १०:५६

आश तमु

पोखरा प्रदेश न ४ कै ठुलो  पृथ्वीनारायण क्याम्पस पोखरामा नयाँ शक्ती विध्यार्थी युनियनका २ विद्यार्थि नेता कृष्ण अधिकारी र नरेन्द्र बसेलले आमरण अनसन सुरु गरेका छन।

राजनीति भागबन्डा द्दारा , स्वणजयन्ती स्मृति भवान मा भएको भ्रष्टचारको विरुद्धमा पृथ्वीनारायण क्याम्पस को आर्थिक आम्दानी र खर्च सार्बजनिक सुनुवाइ मार्फत सार्वजनिक गर्नु पर्ने र क्यामपस भर्नालाई डिजिटिलाएट गर्नु पर्ने लगाएत ५ बुदे माग राखी अनसन सुरु गरेका हुन।

कृष्ण अधिकारी कानुन संकाय तेस्रो वर्ष र नरेद्र बसेल विज्ञान संकाय तेस्रो वर्षमा अध्ययनरत छन।


(२०७४ माघ १४, आईतवार) १०:५६ मा प्रकाशित

Exchange Rate

Nepali Patro