नेपाली जनप्रगतिशिल मोर्चा युएईको अध्यक्षमा मनोज काउछा

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७४ पुष १, शनिबार) ०८:३१

चौंथो अधिबेशनले मनोज काउचाको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा कमल पोखरेल, महासचिव केदार लम्साल, प्रथम सचिव प्रेमा सुब्बा, द्वितीय सचिव अर्जुन खड्का, कोषाध्यक्ष नारायण खनाल, सहकोषाध्यक्ष दमन्ता मगर, प्रवक्ता दिनेश नेपाल र केन्द्रीय सदस्यहरु कमल तामाङ, ओम पराजुली, कैलाश खाम मगर, ज्ञानु सुनुवार, थान प्रसाद डुम्रे, नेत्र कुमार लामा, पदम महत, प्रकाश वन्जाडे, बिकाश मगर, बुनु मगर,राजीव सुनुवार, सन्ध्या थापा, सविन खड्का, तिला परियार, शेर बहादुर खड्का, हरि कुँवर रहेका छन् ।

त्यसैगरी शमर खत्रीको संयोजकत्वमा पृथीछक बुढा मगर, कवि गुरुङ, विष्णु भण्डारी, प्रहारसिंह तामाङ र पशुपति खड्का रहेको सल्लाहकार समितिमा गठन गरेको छ । अधिवेशनको अवसरमा सामना परिवारले विविध जनवादी  सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेको कमल पोख्र्रे्ल बताउनु भएको छ ।


(२०७४ पुष १, शनिबार) ०८:३१ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro