आफ्नो आइडल कमिक क्यारेक्टर

संबाददाता : आश गुरुङ     प्रकाशित मिति: (२०७४ कार्तिक २६, आईतवार) ०८:३९

कमिक क्यारेक्टरको लोकप्रियता आफ्नै किसिमको छ । अझ साइन्टिफिक फिल्म, भिडियो गेमहरूमा पनि अलौकिक क्यारेक्टर प्रस्तुत हुन थालेपछि कमिक क्यारेक्टरमा विविधतासमेत देखा पर्न थालेको छ ।

 

 

लन्डनको एक्ससेल सेन्टरमा हालै आयोजित कमिक कन महोत्सवमा हजारौं व्यक्ति आफूलाई मनपर्ने कमिक क्यारेक्टरका रूपमा प्रस्तुत भए ।

 

सन् १९६८ देखि नियमित रूपमा आयोजित हुँदै आएको यो महोत्सवमा सहभागीहरू स्पाइडरम्यानदेखि ब्याट्म्यानसम्म, मिक्की माउसदेखि ह्यारी पोर्टरसम्मको गेटअपमा प्रस्तुत भएका थिए । एजेन्सी


(२०७४ कार्तिक २६, आईतवार) ०८:३९ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro