प्लाष्टिक पेलेर नेपालका वैज्ञानिकले निकाले डिजेल

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ कार्तिक ६, सोमबार) १०:५६

नेपालमा प्लास्टिकबाट डिजेल निकाल्ने प्रविधिको परीक्षण गरिएको छ  । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) द्वारा चितवनको भरतपुरमा प्लास्टिकबाट डिजेल निकालिएको हो ।  नाष्टले एक कार्यक्रमको अयोजना गर्दै प्लास्टिकलार्इ पेलेर डिजेल निकालिएको हो ।

नेपालले भारतबाट वार्षिक अर्बाैं डिजेल अायात गर्दै अएको छ ।चितवनमा आयोजित प्रदर्शनीमा नाष्टका वैज्ञानिकले एक किलो प्लाष्टिकबाट झण्डै ८ सय मिलिलिटर तेल निकालेका थिए । प्लाष्टिकजन्य फोहोर व्यवस्थापनका लागि समेत यो प्रभावकारी हुने नाष्टका वैज्ञानिक डा रविनप्रसाद ढकालले जानकारी दिए ।

यो प्रविधि विश्वका अन्य ६५ देशमा प्रयोग भइसकेको भएपनि नेपालमा यसको प्रयोग हुन सकेको छैन ।
यो पाइरोलाइसिस मेसिनमा एकतर्फको भागमा प्लास्टिक राखिन्छ । त्यसलाई अक्सिजन विहीन अवस्थामा ४५० डिग्री तापक्रममा तताएपछि बाफमा परिणत हुने र त्यसपछि अर्को भागमा फर्निस तेलको रुपमा पानीमाथी तैरिएर निस्कन्छ । त्यसलाई प्रशोधन गरेपछि डिजेलको रुपमा तयार हुने अनुसन्धानकर्ताहरुले बताए ।


(२०७४ कार्तिक ६, सोमबार) १०:५६ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro