आमा बनेको एक महिना पूरा नहुँदै बलिउड अभिनेत्री सन्नी लियोनविरुद्ध मुद्दा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ भाद्र ११, आईतवार) ०५:२४

आमा बनेको एक महिना पूरा नहुँदै बलिउड अभिनेत्री सन्नी लियोनविरुद्ध मुद्दा दायर भएको छ। राष्ट्रिय बाल संरक्षण आयोगले उनकी छोरी निसाको मामिलामा उनीविरूद्ध मुद्दा दायर गरेको हो। गत जुलाई महिनाको अन्त्यमा सन्नी र उनका पति ड्यानिल वेबरले एक २१ महिने बालिका धर्मपुत्री बनाएका थिए।
भारतको ‘केन्द्रीय दत्तक ग्रहण संसाधन प्राधिकरण (कारा)’ ले बच्चा लिने कानुनी प्रक्रिया पूरा नहुन्जेल ‘प्रि–एडप्सन’ का रुपमा उनीहरुलाई दिएको थियो। ११ दम्पतीले लान नमानेकी बालिका सन्नी दम्पतीले आफ्नी छोरी बनाएका भन्दै संस्थाले तस्बिरहरु ट्वीट गरेको थियो।

सन्नीले पनि आफ्नी छोरीसँगका तस्बिर ट्वीटरमा सेयर गरेकी थिइन्। ती तस्बिरमा बालिका र उनीहरुको सम्बन्ध र छालाको रङका विषयमा भद्दा र अपमानजनक कमेन्ट आएका थिए। यीनै कमेन्टले उनीहरुलाई पनि समस्यामा पारेको हो।
कारा संस्था र सनी दम्पतीले नियम उल्लंघन गरेका आरोप लगाउँदै उनीहरु विरुद्ध उजुरी परेको हो। बालिकाको गोपनियता भंग गरेको आरोप उनीहरुमाथि छ।

भारतीय समाचारमाध्यममा उल्लेख भएअनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा नहुन्जेलसम्म कुनै परिवारले लिने बच्चाको तस्बिर सार्वजनिक गर्दा उसका वास्तविक पहिचान खुल्ने र समस्या सिर्जना हुनसक्ने भन्दै यसलाई गोप्य राख्नपर्ने प्रावधान छ। यसको उल्लंघन गर्दा २ लाख भारु जरिवाना वा ६ महिनादेखि १ वर्षसम्मको जेल सजाय हुन सक्नेछ।

आमा बनेको एक महिना पूरा नहुँदै बलिउड अभिनेत्री सन्नी लियोनविरुद्ध मुद्दा दायर भएको छ। राष्ट्रिय बाल संरक्षण आयोगले उनकी छोरी निसाको मामिलामा उनीविरूद्ध मुद्दा दायर गरेको हो।

गत जुलाई महिनाको अन्त्यमा सन्नी र उनका पति ड्यानिल वेबरले एक २१ महिने बालिका धर्मपुत्री बनाएका थिए।
भारतको ‘केन्द्रीय दत्तक ग्रहण संसाधन प्राधिकरण (कारा)’ ले बच्चा लिने कानुनी प्रक्रिया पूरा नहुन्जेल ‘प्रि–एडप्सन’ का रुपमा उनीहरुलाई दिएको थियो। ११ दम्पतीले लान नमानेकी बालिका सन्नी दम्पतीले आफ्नी छोरी बनाएका भन्दै संस्थाले तस्बिरहरु ट्वीट गरेको थियो।

सन्नीले पनि आफ्नी छोरीसँगका तस्बिर ट्वीटरमा सेयर गरेकी थिइन्। ती तस्बिरमा बालिका र उनीहरुको सम्बन्ध र छालाको रङका विषयमा भद्दा र अपमानजनक कमेन्ट आएका थिए। यीनै कमेन्टले उनीहरुलाई पनि समस्यामा पारेको हो।
कारा संस्था र सनी दम्पतीले नियम उल्लंघन गरेका आरोप लगाउँदै उनीहरु विरुद्ध उजुरी परेको हो। बालिकाको गोपनियता भंग गरेको आरोप उनीहरुमाथि छ।

भारतीय समाचारमाध्यममा उल्लेख भएअनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा नहुन्जेलसम्म कुनै परिवारले लिने बच्चाको तस्बिर सार्वजनिक गर्दा उसका वास्तविक पहिचान खुल्ने र समस्या सिर्जना हुनसक्ने भन्दै यसलाई गोप्य राख्नपर्ने प्रावधान छ। यसको उल्लंघन गर्दा २ लाख भारु जरिवाना वा ६ महिनादेखि १ वर्षसम्मको जेल सजाय हुन सक्नेछ।


(२०७४ भाद्र ११, आईतवार) ०५:२४ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro