बलिउड डेब्यू गर्दै गरेकी काजोलकी वहिनीको १५ वर्ष जेठा इमरान हाशमी प्रेमि

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ भाद्र ८, बिहीबार) १३:१५

१६ बर्ष पहिले रिलिज भएको चलचित्र ‘कभि खुशी कभि गम’मा काजोलकी वहिनी र बाल्यकालको करीना बनेर चर्चा कमाएकी मालभिका राज बलिउडमा डेब्यू गर्दै छिन् ।  मालविका बेलामा आफ्ना तस्विरहरु  सामाजिक सञ्चालमा सेयर गरेर चर्चामा आउने गरेकी छन् ।

२३ बर्षीय  मालविका बलिउडका सीरियल किसर इमरान हाशमीसँग ‘क्याप्टेन नवाब’ चलचित्रमा अभिनय गर्ने तयारीमा रहेको बताइन्छ । हाशमी मालविका भन्दा   १५ वर्ष जेठा हुन् ।   मालविका, इमरानको  प्रेमिका बन्ने चलचित्रको निर्देशन  टोनी डिसूजाले गर्नेछन् ।

मालविकाले सो चलचित्रलाई लिएर निकै उत्साहित रहेको बताइन् ।  उनले भनिन् , ” मेरो भुमिका ‘पर्फर्मेन्स ओरेन्टिएड’ हुनेछ । मलाई चलचित्रको स्क्रिप्ट मन पर्‍यो । मैले मेरो भुमिकाको लागि अहिले देखि तयारि सुरु गरेको छु । यसको लागि म उर्दू र पन्जाबी भाषाको तालिम लिइरहेको छु ।”


(२०७४ भाद्र ८, बिहीबार) १३:१५ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro