आजको विनिमय दर : डलर एक सय २ रुपैयाँ ४४ पैसा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ श्रावण २६, बिहीबार) ०५:१४

काठमाडौं–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर एक सय १ रुपैयाँ ८४ पैसा र विक्रिदर एक सय २ रुपैयाँ ४४ पैसा रहेको छ ।


(२०७४ श्रावण २६, बिहीबार) ०५:१४ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल–भारतबीच समाधान गरिनुपर्ने बिबादित मुद्दाहरु : हरि रोक्का

सात दशक छोटो समय होइन, जुन सुकै कोणबाट हेरे पनि । स्वतन्त्र भारतसँगको नेपाली सहयात्रा सात दशक पुरानो भइसकेछ । १०४ वर्षे जहानियाँ राणा शासनको अँध्यारो युगबाट उज्यालोमा प्रवेश गर्दै गर्दा नेपाल र नेपालीको.....

काठमाण्डौ प्रहरीद्वारा टेलीभिजनकर्मी रबि पत्नीको चितवन प्रहरी प्रमुखसहित तीन जनाविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा.....

त्रिवि पदाधिकारीमा खुला प्रतिस्पर्धाबाट विज्ञहरु नियुक्त गर्न क्रान्तिकारीको माग, माफिया नियुक्त भए बहिस्कार गर्ने

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले विभुवन विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धाबाट विज्ञहरुलाई नियुक्त गर्न माग गरेको छ । अखिल क्रान्तिकारी.....

Exchange Rate

Nepali Patro