रणवीर सिहं र दीपिका पादुकोणले गरे इन्गेजमेन्ट

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ असार २६, आईतवार) ०५:४०

बलिउडमा रणवीर सिहं र दीपिका पादुकोणको प्रेमको चर्चा सधेै हुने गर्दछ। उनीहरुलाई भारतीयसंचार माध्यमले धेरै पटक डेटिङमापनि देखेको समाचार प्रशारण गर्दै आएका छन्। तर यस विषयमा भने उनीहरु सधै मौन रहने गर्दछन्।

उनीहरुलाई बलिउडमा हट कपलको रुपमा लिइन्छ ।बेलाबखत रणवीरले आफूहरु डेटमा रहेको संकेत गरेपनि दीपिका भने सँधै मौन रहने गर्दथिइन्। तर हालै सम्पन्न आइफा अवार्ड २०१६मा दीपिकाले रणवीरलाई फ्लाइङ किस दिएकी थिइन्। जुन भिडियो हात सामाजिक संजाल र भारतीय संचार माध्याममा भाइरल बनेको छ।उनको यो व्यवहारपछि विभिन्न खाले चर्चाहरु सुरु भएका छन्।

उनीहरुले इनगेजमेन्ट गरेको भारतीय संचार माध्यमले जनाएका छन्। उनीहरुका अनुसार रणवीर र दीपिकाले केही महिना पहिले इन्गेजमेन्ट गरेको जनाएका छन्। संचार माध्यमका अनुसार उनीहरुले दुवैको पारिवारिक सहमतिमा इन्गेजमेन्ट गरेको जनाएका छन्। तर यस विषयम आधिकारिक रुपमा दिपिका र रणवीरले मुख खोलेका छैनन्।


(२०७३ असार २६, आईतवार) ०५:४० मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

प्रहरीसंग भनाभन गरेको आरोप लागेका सैनिक जवान कंडेल प्रहरी चौकीबाट भाग्न खोज्दा मृत्यु

मादक पदार्थ सेवन गरी ड्युटीमा रहेका प्रहरीसंग भनाभन गरेको आरोपमा पक्राउ परेका एकजना सैनिक जवानको प्रहरी चौकीको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आज बिहान ७ः३० बजे मृत्यु भएको छ । चितवन जिल्लाको.....

अकुत सम्पत्ति कमाउने तीन मेडिकल कलेजमा अख्तियारद्वारा छापा, ठगीमा मुद्दा चलाउने तयारी

मेडिकल शिक्षाका नाममा सरकारले तोकेको भन्दा बढी रकम असुली गरेर अकुत सम्पत्ति कमाएको आशंकामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन वटा मेडिकल कलेजमा आइतबार छापा मारेको छ । विभागले नोबल.....

अख्तियारद्वारा सामाजिक सेवा ईकाई सञ्चालन गर्न दिने प्रक्रिया रद्द गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ निर्देशन

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले अस्पतालमा सामाजिक सेवा ईकाई सञ्चालन गर्न दिने प्रक्रिया रद्द गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ निर्देशन दिएको छ। सामाजिक सेवा ईकाई.....

Exchange Rate

Nepali Patro