नेपालीभाषीको छातीमा ताकेर गोलीः २ को मृत्यु, १२ घाइते

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ असार २४, शनिबार) १३:१०

पश्‍चम बंगाल सरकारले नेपालीभाषीमाथि फेरि गोली चलाएको छ । निर्दोष एक स्थानीय युवालाई सीआरपीएफले दार्जिलिङ सोनादामा शुक्रबार राति गोली हानेको हो । सुरक्षाकर्मीको गोलीबाट गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका स्थानीय युवा टासी भुटियाको मृत्यु भएको हो । उनी बिरामी भाइलाई औषधि किन्‍न बजार जाँदै गरेका थिए ।

सीआरपीएफले निहत्था युवाको हत्या गरेको गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका नेता निरज जिम्वाले बताएका छन् । भुटियाको हत्याको घटनाले शनिबार दिनभर दार्जिलिङ, कालिम्पोङ, खरसाङ र मिरिक क्षेत्रमा अान्‍दोलनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ । शनिबार भएको झडपको क्रममा तुङसुङ निवासी ३७ वर्षीय सुरज सुन्दासको मृत्यु भएको छ । सुरक्षाकर्मीको फायरिङवाट १२ जना भन्दा बढी घाइते छन् ।


(२०७४ असार २४, शनिबार) १३:१० मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro