अर्जेन्टिनाले ब्राजिललाई हरायो (हेर्नुस हाईलाइट भिडीयो)

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ जेष्ठ २७, शनिबार) ०३:००

पोखरा/  मेलबर्नमा शुक्रबार भएको अन्तर्राष्ट्रिय मैत्रिपुर्ण खेलमा अर्जेन्टिनाले चिरपरिचित प्रतिद्वन्दी ब्राजिललाई हराएको छ ।

अर्जेन्टिनाले ब्राजिललाई १–० ले पराजित गरेको हो । अर्जेन्टिनाका ग्याब्रियल मेरकाडोले खेलले एक मात्र गोल गरी अर्जेन्टिनालाई जित दिलाए । ब्राजिलका स्ट्राइकर नेयमारबिना मैदान उत्रिएको ब्राजिलले राम्रो प्रदर्शन गरे पनि गोल गर्न चुक्यो ।

बार्सिलोना स्ट्राइकर तथा अर्जेन्टिनी खेलाडी लियोनल मेसी, एन्जल डि मारिया, गोन्जालो, पाउलो ड्यावाला पहिलो हाफमै मैदान उत्रिएका थिए । ब्राजिलको तर्फबाट भने ग्यार्बियल जिसस, विलियम र फिलिप काउटिन्हो मैदानमा देखिएका थिए ।

विश्वकप छनोटको तयारीमा रहेका दुवै टोली मैत्रिपुर्ण खेल खेलेका हुन् । ब्राजिलले आगामी मंगलबार अष्ट्रेलियासँग मैत्रिपूर्ण खेल खेल्नेछ । ब्राजिलमाथि जित गरेपछि अर्जेन्टिनी प्राशिक्षक जर्ज सामपाओलीका लागि सुखद सुरुवात रहेको छ ।


(२०७४ जेष्ठ २७, शनिबार) ०३:०० मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro