बिकिनी अबतारमा प्रियंका चोपडा, फोटोहरु सामाजिक सञ्जालमा भाइरल

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७४ जेष्ठ २१, आईतवार) ११:२८

बलिउडमा पछिल्लो समयमा निकै चर्चामा रहेको नाम हो प्रियंका चोपडा । सामाजिक सञ्जालहरुमा बिकनी अवतारका कारण उनी चर्चाको शिखरमा छिन् ।

बलिउडदेखि हलिउडसम्मको यात्रा तय गरेकी चापडा ‘क्वान्टिको’ र ‘बेवाच’ दिइएका बोल्ड अवतारका कारण उनको फोटोसुट भाइरल बनेका छन् ।

हेरौं बिकिनी अबतारमा प्रियंका चोपडा


(२०७४ जेष्ठ २१, आईतवार) ११:२८ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना